पशु स्वास्थ्य शिविरबाट एकसय ५३ जना किसानहरु लाभान्वित

प्रताप बानियाँ /बेनी बैशाख ३० गते । म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा शुक्रवार वडानम्बर ५ पुलाचौरमा सञ्चालित पशु स्वास्थ्य शिविरबाट एकसय ५३ जना किसानहरु लाभान्वित भएका छन् । पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविरमार्फत ग्रामीण भेगका किसानहरुले पालेका पशुपन्छीको उपचार गरिएको हो । शिविरमा पुलाचौरका एकसय ५३ जना किसानहरुले पालेका २२ सय पशुपन्छीहरुको उपचार गरिएको बेनी … Continue reading पशु स्वास्थ्य शिविरबाट एकसय ५३ जना किसानहरु लाभान्वित